अमेरिका कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो



काठमाडौं : अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ७ हजार २०२ जनाको मृत्यु भएको छ भने २ रकोड ४४ लाख ८२ हजार ५० जनालाई कोरोना संक्रमण भएको छ ।

हिजो (आईतबार) मात्रै १ लाख ७४ हजार ५६० जनालाई संक्रमण भएको छ भने १ हजार ८४६ जनाको मृत्यु भएको हो ।

प्रकाशित :५ माघ, २०७७

प्रतिक्रिया दिनुहोस्