बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट आजदेखि



काठमाडौ : बंगलादेश र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट आज (बिहीबार)देखि सुरु हुँदैछ । खेल ढाकामा सवा ९ बजेदेखि सुरु हुनेछ ।

यसअघि भएको पहिलो टेस्टमा वेष्ट इण्डिज ३ विकेटले विजयी भएको थियो । पहिलो टेस्ट जितेको वेष्ट इण्डिजले दोस्रो टेस्ट जिते श्रृङ्खला पनि हात पार्नेछ ।

दुई खेलको टेस्ट समेत खेल्न बंगलादेश पुगेको वेष्ट इण्डिजले त्यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला भने गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्