आदिवासी जनजाति महासंघद्वारा विरोध प्रदर्शन



काठमाडौँ : प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाका दाहाल-नेपाल निकट आदिवासी जनजाति महासंघले राजधानीमा प्रदर्शन गरेको छ ।

ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध दाहाल-नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् । शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।

हेर्नुहोस् फोटोफिचर :

प्रतिक्रिया दिनुहोस्