प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय आउँदै



काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् ।

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाइ भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्