यी हुन् सर्वाधिक हिट पाँच नेपाली टिकटक अनुहार



काठमाडौं : हाल नेपालमा टिकटक चलाउनेको सख्ंया दिनप्रतिदिन बढ्दै गएको छ । तर टिकटकमा सबै भन्दा बढी कसको फ्यान छन् भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । 

नेपालमा टिकटकमा भाइरल भएर सबैले सामु चर्चित  पाँचमा को को पर्दछन् त ? 

१. पिन्सी पिज्मा खतिवडा : ५१ लाख फलाेवर्स

 २. प्रदीप लामा : १८ लाख फलाेवर्स

३ . दिपादामान्ता : १८ लाख फलाेवर्स

४. रेश्मा घिमिरे : ८ लाख १८ हजार फलाेवर्स

५. अस्मिता गुरुङ : ७ लाख २८ हजार फलाेवर्स

प्रतिक्रिया दिनुहोस्