‘कान्स फिल्म फेस्टिभल’मा प्रियंका यस्तो देखिइन् (फोटो फिचर)



काठमाडौं : फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री प्रियंका कार्की पहिलो इभेन्टान सहभागी भएकी छिन्। नायिका कार्कीले सोमबार बेलुकी आयोजना भएको ‘वल्र्ड पिस नाइट’ मासहभागी भएकी हुन्। अब उनी दुइटा फिल्म स्क्रिनिङ र गाला डिनर इभेन्ट सहभागिता जनाउने छिन्।

कान्समा प्रियंकाको पहिलो इभेन्टका केही तस्बिर :

प्रतिक्रिया दिनुहोस्