आफैंले लगाएको लुगा कस्सिएपछि नायिका बेहोस



एजेन्सी : फिल्म फेस्टिभलमा पुगेकी अमेरिकी अभिनेत्री एली फैनिय एक डिनर पार्टीमा बिहोस भएकी छन्। उनको बेहोस हुनुको कारण उनले लगाएको पहिरन थियो। 

उनले भोजनमा लगाएको पहिरनले उनलाई एकदम सुन्दर देखिएको थियो। तर उनको शरीरमा उक्त पहिरन कस्सिएपछि उनी बेहोस बनेकी थिइन्।  

उक्त कुराको पुष्टि एली आफैले इंस्टनाग्राम अकाउन्टमा एउटा फोटो सेयर गरेर भनेकी थिइन्। 

 

प्रतिक्रिया दिनुहोस्