मुख्यमन्त्री शाहीसमक्ष एमालेको १९ बुँदे मागपत्र



हुम्ला : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ। आगामी वर्षको बजेटमा समेट्नुपर्ने विषयहरुमा एमालेले सरकारको ध्यानाकर्षण गरेको हो।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई मागपत्र बुझाएको हो। मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल समेत भएको छ। त्यस क्रममा मुख्यमन्त्री शाहीले मागपत्रका विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने वचन दिएका थिए ।

यस्तो छ १९ बुँदे मागपत्र :

प्रतिक्रिया दिनुहोस्