कान्स फिल्म फेस्टिबलमा प्रियंका पनि, कसकाे फेसन कस्ताे ? (फाेटाे फिचर)



काठमाडाै‌ं : फ्रान्सको पेरिसमा हुने कान्स फिल्म फेस्टिबलको ७२ औं संस्करण हालसालै चलेको छ। यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ । सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । 

प्रतिक्रिया दिनुहोस्