‘धुम ४’ मा भिलेनकाे अवतारमा साहरुख ?



एजेन्सी : बलिउड नायक साहरुख खानले चलचित्र जिरो असफल भएपछि हरु चलचित्रमा काम गरेनन् । अब उनी बमपर कमब्याकको प्रतिक्षामा छन् ।

यसैबीच साहरुखले चलचित्र धुम ४ मार्फत कमब्याक गर्न लागेको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार साहरुखले भने अहिलेसम्म चलचित्रमा काम गर्ने वा नगर्ने विषयमा जवाफ दिएका छैनन् । 

साहरुखले यो चलचित्रमा भिलेनको रुपमा आफूलाई प्स्तुत गर्नेछन् । चलचित्रमा अभिषेक बच्चन र उदय चोपडा पनि हुनेछन् । चलचित्रलाई नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्