भारतको प्रधानमन्त्री बन्ने प्रियंका चोपडाको चाहाना 



पूर्व मिस वल्र्ड तथा बलिउड नायिका प्रियंका चोपडाले अमेरिकन गायक निक जोनससंग विवाह गरेपछि उतै बस्न थालेकी छिन् ।  

सन् २००० मा मि वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि निकै सक्रिय हुने गरेकी छिन् । उनले हालै सन्डे टाइम्सलाई दिइएको एक अन्तरर्वातामा आफू भारतको प्रधानमन्त्री हुन चाहेको इच्छा व्यक्त गरेकी छिन् । 

Image result for interview of priyanka chopra

उनले उक्त अन्तरवार्तामा कुरा गर्दै अवसर पाए आफू भारतको प्रधानमन्त्री बन्न तयार रहेको बताइन् साथै उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको  राष्ट्रपति भएको देख्न चाहेको बताएकी छिन् । 

Image result for interview of priyanka chopra

कुराकानीका क्रममा उनले यो सब सहज नभएपनि अब राजनीतिमा परिर्वतन आवश्यक भएको बताएकी छिन् । 

Image result for interview of priyanka chopra

प्रतिक्रिया दिनुहोस्