कृष्णबहादुरको घरमा लागेको आगो ४५ मिनेटपछि नियन्त्रणमा



नवलपरासी : नवलपुरको मध्यबिन्दमा आगलागिका कारण करीब ३ लाखको क्षति भएको छ । बुधबार दिउँसो मध्यविन्दु नगरपालिका १५ गडारखोलामा कृष्णबहादुर कुमालको घरमा लागेको आगो ४५ मिनेटपछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय वर्दघाटसुस्ता पुर्व नवलपरासीले जनाएको छ ।

आगलागिको कारण कुमालको घर र गोठ पुण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिको कारण भने खुलेको छैन । 

 

प्रतिक्रिया दिनुहोस्