स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ



 

मकवानपुर :   तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । 

राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । 

आजको नागरिक दैनिकले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्