अञ्जलीको बोल्ड अवतार (फाेटाेफिचर)



पछिल्लो समय अञ्जली अधिकारीले दजनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनले चलचित्र ‘प्रसाद’ को ‘बनकी चरी’ बोलको गीतमा निश्चल बस्नेतसँग नृत्य गरेकी थिइन् ।हालसालै ‘बोलमाया’को सिरिज ‘गलबन्दी’ ट्रेन्डिङ नम्बर एकमा रहेको छ । ‘गलबन्दी’ मा उनको लजालु हेराइ सबैले तारीफ गरेका छन्। 

गीतको ‘ढिलो आयो कडा आयो’ अहिले धेरैको थेगो बनिसकेको छ । भिडियोमा गाउँले, सोझी युवतीको रुपमा देखिएकी अञ्जली अहिले केही फोटोमा बोल्ड अवतारमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनी ट्रोल बन्न थालेकी छन् । उनले ‘प्रेम गीत–३’ मा हिरोइन् बन्न आवेदन र अडिसन दिएको कुराले पनि उनी चर्चामा छिन् ।

यतिबेला उनी कार्यक्रमको शिलशिलामा बहराईन पुगेकी छिन् । उनले बहराईको सामुन्द्रको तटमा बसेर निकै बोल्ड तस्बिर खिचेर समाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेकी छन् । उनको साथमा गायिका अञ्जु पन्त पनि देखिएकी थिइन्। 

Image may contain: 1 person, standing, ocean, outdoor and water

Image may contain: 1 person, standing, ocean, outdoor and water

Image may contain: 1 person, standing, ocean, outdoor and water

Image may contain: 1 person, standing, ocean, sunglasses, sky and outdoor

Image may contain: 1 person, standing, ocean, outdoor and water

Image may contain: 1 person, smiling, standing, tree and outdoor

 

प्रतिक्रिया दिनुहोस्