क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ



एजेन्सी : ओटावा–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ। ‘आज विहान मलाइ कोभिड १९ भएको छ। मैले आनन्द अनुभूति गरेको छु।

यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गरेका छन् । उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन्।

प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन्। उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्