रुसी राष्ट्रपति पुटिन बेइजिङमा



एजेन्सी : विन्टर ओलम्पिक २०२२ को उद्घाटन समारोहमा सहभागी रुसी राष्ट्रपति भ्लादमिर पुटिन बेइजिङ पुगेका छन् ।

केहीबेरअघि पुटिन चिनको राजधानी बेइजिङ पुगका हुन् । बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चीनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन् ।  

उनीहरूबीच ग्यास पाइपलाइन बनाउने लगायत विषयमा सम्झौता हुने बताइएको छ । यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्