रुसले गर्‍यो युक्रेनमा क्षेत्रप्यास्त्र प्रहार



काठमाडौं । रुसले युक्रेनमा क्षेत्रप्यास्त्र प्रहार गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा भएका क्षेप्यास्त्र प्रहारको रिपोर्टहरू पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनको पूर्वाधार र सीमारक्षकमाथि क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्