युक्रेनलाई जर्मनिले पठायो हतियार र एन्टी एयरक्राफ्ट मिसाइल



एजेन्सी । जर्मनीले युक्रेनमा हतियार र एन्टी एयरक्राफ्ट मिसाइल सहयोग गरेको छ । जर्मन प्रेस एजेन्सीबाट युक्रेनी सरकारका अधिकारीलाई उदृत गर्दै जनाइए अनुसार जर्मनीबाट १ हजार ५ सय स्ट्रेला एन्टी-एयरक्राफ्ट मिसाइल र १ सय एमजी३ मेसिन गनको एक खेप युक्रेन पुगेको हो ।

जर्मनीका विदेश मन्त्री एनालिना बारबकले यस अघि बुधबार युक्रेनमा सामान पुग्न ढिला भएको बताए । तर उनले युक्रेनको सहयोगका लागि स्ट्रेला मिसाइल पठाइरहिएको बताएका छन् ।

जर्मनीको विदेश नीति अनुसार उसले संघर्ष भएको क्षेत्रमा या इसमा सहभागी देशलाई हतिराय दिँदैन । तर युक्रेनमाथि रूसको हमलापछि उसले अफ्नो विदेश नीतिमा परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस्