‘चपली हाइट–२’ बाट अभिनय यात्रा थालेकी मुनाको बोल्ड अवतार



काठमाडौं : मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन्। चलचित्र 'चपली हाइट–२' बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन्। चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो।

चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन्। उनी मिस इको इन्टरनेशनल २०१९ हुन्। उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन्। विभिन्न -याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन्।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ। उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन् :-

प्रतिक्रिया दिनुहोस्