आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दैं



काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत सोमबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्दै छन् ।
ब्राबोर्न स्टेडियमा साँझ ७ः४५ बजेदेखि हुने खेलमा राजस्थान ५ खेलमा ३ खेल जित्दै तालिकाको ५औं स्थानमा रहेको छ भने कोलकाता ६ खेलमा ३ खेल जित्दै ६टौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्