बंगलादेशका पूर्व क्रिकेट होसेनको ४० वर्षमै मृत्यु



एजेन्सी । बंगलादेशका पूर्व क्रिकेट स्पिनर मोस्राफ होसेनको निधन भएको छ । उनको ४० वर्षको उमेरमा ब्रेन क्यान्सरबाट निधन भएको हो ।

उनले बंगलादेशका लागि ५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । फस्ट क्लास क्रिकेटमा ३ हजार बढी रन जोड्दा ३ सय बढी विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्