कैलाली : धनगढीको शहीद गेटमा नजिक शङ्कास्पद वस्तु पड्किँदा ५ जना गम्भीर घाइते भएका छन्। शङ्कास्पद वस्तु पड्किएको ठाउँमा एउटा पेस्तोल पनि भेटिएको कैलालीका डिएसपी दक्ष बस्नेतले जानकारी दिएका छन्।
घाइतेको माया मेट्रो अस्पतालमा उपचार भधैरहेको छ। थप विवरण आउन बाँकी।