विश्वप्रकाशको प्रस्ताव : जनतालाई धेरै सपना नदेखाऔं



काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिस्पर्धी दल र उम्मेदवारलाई दुस्मन नठानी मित्रवत् व्यवहार गर्नुपर्ने पनि बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत चुनावी प्रतिस्पर्धामा स्वस्थ संस्कृतिका लागि सात प्रस्तावु प्रस्तुत गर्दै उनले प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन् ।

विश्वप्रकाशका सात प्रस्ताव : 

प्रतिक्रिया दिनुहोस्