नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन, एकदिवसीय खेल पहिले



काठमाडौं । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन गरिएको छ । यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।

तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।

क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी-२० खेल हुने जनाएको छ । तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्