अदिती बुढाथोकीको ‘हट’ तस्वीर (फोटो फिचर)



काठमाडाैं : अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन्। उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन्। अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो। उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन्।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। सूचना प्रविधिमा स्नातक  गरेकी बुढाथोकि झा दमककी हुन्।

प्रतिक्रिया दिनुहोस्