४५ वर्षको उमेरमा पनि यति हट छिन् मन्दिरा बेदी, हेर्नुहोस् हट तस्वीरहरु



काठमाडाैं : कलाकार मन्दिरा बेदी आफ्नो फिटनेस र लूकका कारण सधै चर्चामा रहने गर्छिन्। यतिबेला उनी माल्दिभ्समा विदाको समय सदुपयोग गरिरहेकी छिन्। हालै मन्दिराले विदामा रमाएका केही तस्वीर शेयर गरिन्। ती तस्वीरले फ्यानको ध्यान तान्यो। ४७ वर्षको उमेरमा पनि उनी फिट देखिएकी छिन्। त्यसको सबूत त ती तस्वीरहरु नै हुन्, जुन तस्वीर उनले शेयर गरेकी छिन्।

तस्वीरमा मन्दिरालाई हट देखिएको छ। समुद्री किनारमा उभिएकी मन्दिरा सुन्दर देखिएकी छिन्। उनी पछिल्लो समय आफ्नो छोरा र पतिका साथ मल्दिभ्स गएकी थिइन्। अब उनलाई छिट्टै नै प्रभासको ‘साहो’ मा देख्न सकिनेछ।

सम्बन्धित छवि

मन्दिरा बेदीको लागि तस्बिर परिणाम

प्रतिक्रिया दिनुहोस्