नेपाली क्रिकेट टिमको उपकप्तान बने रोहित



काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो ।

दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्