दुबईबाट नेपाल आएका युवामा कुष्ट रोग



काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा कुष्टरोग भएको पुष्टि भएको छ । ती युवकहरुमा मंकीपक्स भाइरसको संक्रमण नभएको आशंका गरिएको भएपनि अहिले कुष्ट रोग भएकोच पुष्टि भएको हो ।

टेकु अस्पतालले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जनाएको छ । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्