‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत यस्तो बन्यो (भिडियो)



काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ।‘कबड्डी कबड्डी कबड्डी’ बोलको गीत सोमबार युट्युवमार्फत सार्वजनिक भएको हो। र्‍याप शैलीको गीतमा शब्द र स्वर कालीप्रसाद बास्कोटा र अनुपम शर्माको रहेको छ।

रिलिज भिडियोमा कालीप्रसाद बास्कोटा, अनुपम शर्मा, दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा लगायतका कलाकार फिर्चड छन्। असोज ३ गते रिलिज हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। 

भिडियो :

प्रतिक्रिया दिनुहोस्