पोखराको न्युरोडमा आगलागी



पोखरा : न्युरोडमा भीषण आगलागी भएको छ। भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो।आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्