सुनको मूल्य बढ्नुका ६ कारण



नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

मूल्य बढ्नुका कारण यस्ता छन्ः

-चीन–अमेरिका व्यापार युद्ध

-अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज

-कमजोर सेयर बजार

-जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता

-अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध

-जम्मु–कश्मीर विवाद ।

यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्