images

श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ताे गर्थे…

एजेन्सी | प्रकाशित: २०७६-४-२९ गते
श्वेता तिवारीकी छोरीले भनिन्, सौतेला बुबाले यस्ताे गर्थे…

एजेन्सी : टिभी कलाकार श्वेता तिवारीले आफूले घरेलु हिंसामा परेको भन्दै हालै उजुरी दिएकी छिन्। यो खबरसँगै यो विषय चर्चामा आएको छ। श्वेताको पहिलो बिहे घरेलु हिंसाका कारण असफल भएको थियो। पछि उनले अभिनवसँग दोस्रो बिहे गरेकी थिइन्। श्वेताले यो पनि भनेकी थिइन् कि अभिनवले आफ्नी सौतेली छोरी पलकसँग पनि दुर्व्यवहार गर्ने गर्थे।

श्वेता र उनका पूर्वपति राजा चौधरीकी छोरी हुन् पलक। पलकले पनि आफ्ना बाबुप्रति आरोप लगाएकी छिन्। उनले इन्स्टाग्राममका माध्यमबाट दर्शकलाई धन्यवाद दिँदै लेखेकी छिन् कि, घरभित्र के हुन्छ, तपाईंलाई थाहा हुँदैन। मेरी आमाले दुवै बिहेमा धैर्य देखाइन्।

पलकले अगाडि लेखिन्, मेरा सौतला बुबाले मलाई कहिल्यै पनि गलत तरिकाले छोएनन्। शारीरिक शोषण गरेनन्। तर उनले यस्ता कमेन्ट गर्थे कि, जो कुनै पनि महिलालाई सुनाउँदा लाज लाग्छ। तपाई‍ं यस्ता खालका कुरा आफ्ना बुबालाई सुनाउन मन पराउनुहुन्न।

राजा चौधरीको पनि प्रतिक्रिया

श्वेताका पूर्वपति तथा पलकका पिता राजा चौधरीले यो घटनापछि चिन्ता व्यक्त गरेका छन्। उनले एक पिताका लागि यो चिन्ताको विषय भएको बताएका छन्। उनी पलकसँग सम्पर्कमा भएको पनि बताएका छन्।

images
images
images
सम्बन्धित समाचार

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

बलिउड महानायक अमिताभ बच्चन आजभोली कौन बनेगा करोडपती ११ औं सिजनका लागि चर्चामा छन् । सोमबार रातीदेखि यो सिजन सुरु भइ..

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

काठमाडौं : आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्म ‘च च हुई’ को केहि तस्बिर सार्वजनिक भएको छ। जसमा अभिने..

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट ड..

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

काठमाडौं : युरोपमा नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको आकस्मिक भेट भएको छ। गरिमाले भेट् भएको खुशी स..

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

एजेन्सी : चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ। अब, यो चलचित्र कात्तिकको..

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

एजेन्सी : आगामी सेप्टेम्बर महिनामा प्रदर्शन हुने फिल्म ‘पल पल दिल के पास’ मार्फत अभिनेता धर्मेन्द्रको त..