विदेशी मुद्राको आजको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी १ डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ। युरो १ को खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य १ को खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्