![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2019/09/1566308243.chabi-shilpa6.jpg?fit=800%2C509&ssl=1)
काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको विवाहको तस्बिरहरू सार्वजनिक गरेको हो।
छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए । तर अहिलेसम्म विवाहको फोटो सार्वजनिक भएको थिएन।