चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)



काठमाडौं : आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्म ‘च च हुई’ को केहि तस्बिर सार्वजनिक भएको छ। जसमा अभिनेत आर्यन सिग्देलसंगै उनको को–स्टार मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन्।

सार्वजानिक तस्बिरहरु ‘सिल्की सिल्की बाल’ बोलको गीत छायाँकनको हो। 

 

प्रतिक्रिया दिनुहोस्