आजबाट इंग्लिस प्रिमियर लिग



काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२२-२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ। सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

पहिलो दिन १ मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्