अभिनेत्री मलिका महतका आकर्षक तस्बिर



एजेन्सी : अभिनेत्री मलिका महतले अभिनय गरेको फिल्म ‘यात्रा’ ले खासै सफलता हासिल गर्न सकेन। उनले अरु फिल्ममा अभिनय गर्ने भन्ने खबर पनि बाहिरिएको छैन। पहिलो फिल्मबाट भने मलिकाले राम्रै तारिफ बटुलिन्।

फिल्मका कारणले भन्दा पनि सुन्दरताका कारणले मलिकाको खुबै चर्चा हुने गर्छ। सामाजिक सञ्जालमा सक्रिय रहने मलिका आफ्नो सुन्दरताका कारण फ्यानको नजरमा पर्ने गर्छिन्। मोडलिङ क्षेत्रमा चर्चामा रहने मलिकाका केही तस्वीर हेरौँ । यी तस्वीर मलिकाले सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्