६ सय ३३ जनामा कोरोना पुष्टि, ४ सय ४५ निको



काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय २३ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको हो ।

सोही अविधिमा ४ सय ८७ जना भने संक्रमणमुक्त भएका छन् । अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४ रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमणबाट मृत्यु शून्य रहेको छ । अहिलेसम्म देशभर ११ हजार ९ सय ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्