इन्द्रजात्रामा नेपाली सेनाको रिहर्सल (फोटो फिचर)



काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ। यसको अन्तिम दिन शुक्रबार रहेको छ। उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ। जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ। साथै श्वेत भैरवको मूर्ती सिंगारिएको छ।

इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्