युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण



काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालिले संस्थाको सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर, सिलाई मेसिन र त्यसलाई अवश्यक पर्ने टेबल बितरण गरेको छ।
कम्पनीले धनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि दिएको हो ।

उक्त वडालाई केहि बर्ष पहिले एम्बुलेन्स र स्वास्थ्य चौकी स्थापनाका निम्ति जग्गा समेत दिएको कम्पनीले जनाएको छ। कम्पनीले सामाजिक उतरदायित्व अन्तरगत विभिन्न सहयोग गर्दौ आएको छ।

प्रतिक्रिया दिनुहोस्