तिहारको लागि कुचो बनाउँदै व्यापारी (फोटोफिचर)



काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको लागि काठमाण्डौ कपनको व्यापारी कुचो तयार गर्दै । तिहार नजिकिएसंगै बजारमा कुचोका माग उच्च रहेको छ । लक्ष्मी पुजाको दिन अमृसोको कुचो राखेर पुजा गर्ने चलन रहेको छ । भाइटिकाको दिन सोहि कुचोमाथि संघारमा राखेर ओखर फुटाउने परम्परा रहेको छ ।

तस्विर:  बिजय तामाङ

प्रतिक्रिया दिनुहोस्