रुपन्देही १ मा घनश्याम भूसाल तेस्रो, जनमत पार्टीको अग्रता



रुपन्देही । रुपन्देही-१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ । जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् । गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् ।

चौधरीले ७४ मत पाएका छन् । त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्