गोरखा-२ मा केही समयपछि मतणना हुने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको निर्वाचन क्षेत्र गोरखा-२ मा केही समयपछि मतगणना हुने भएको छ । वाइसिएल नेता तथा प्रचण्डको निर्वाचन परिचालन समितिको सहकमाण्डर धीरज उपरकोटीले अब केही बेरमा मतगणना सुरु हुने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्