पर्सा-४ मा गठबन्धनका रिजालको अग्रता



वीरगञ्ज । पर्साको क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका रमेश रिजाल अगाडी छन्। हालसम्म २ हजार ७४ मत गणना गर्दासम्मको अवस्थामा ५ दलीय सत्ता गठबन्धनका रिजाल १ सय ७ मतले अगाडी छन्।

रिजालले ८ सय ४२ मत पाउँदा जसपा र नेकपा एमाले गठबन्धनका उम्मेदवार जालिम मियाँ मंसुरीले ८ सय ४२ मत प्राप्त गरेका छन्। यहाँ अहिलेसम्म १ सय ८९ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्