काठमाडौँ-१ मा रविन्द्र मिश्रलाई पछ्याउँदै प्रकाशमान सिंह



काठमाडौँ । काठमाडौँ-१ मा राप्रपाको रविन्द्र मिश्रले अग्रता बढाइरहेको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको हलमा जारी मतगणनामा मिश्रले ३०५७ पाउँदा काँग्रेसका सिंहले २८७३ पाएका छन् ।

एमालेका किरण पौडेलले भने १७३० पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्