भक्तपुरमा महेश बस्नेतले लिए अग्रता



काठमाडौँ । भक्तपुर क्षेत्र नं-२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। बस्नेतले ६८२४ मत ल्याउँदा नेपाली कांग्रेसका दुर्लभ थापाले ६४८४ मत लिएका छन्।

प्रतिक्रिया दिनुहोस्