काठमाडौं-२ प्रदेशसभा ‘क’ मा राप्रपाका सुनिल केसी विजयी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्