बुधबार स्थिर रहेको सुन चाँदीको मूल्य आज फेरि बढ्यो



काठमाडौं । बुधबार हिजो स्थिर रहेको सुन चाँदीको मूल्य आज फेरि बढेको छ । सुनको मूल्य आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

बुधबार हिजो ९९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्