नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन सुरु



काठमाडौं । भक्तपुरको चाँंगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन सुरु भएको छ । देशका अन्य इन्जिनियरिङ कलेजमा अध्ययन सुरु हुनुअगावै उक्त कलेजमा अध्ययन सुरु भएको हो ।

त्यसरी अध्ययन सुरु हुनुमा विद्यार्र्थीको कोटा पूरा भएर सुरु गरिएको कलेज व्यवस्थापनले जनाएको छ । आइतबार ओरेन्टेसन र सोमबार अध्ययन सुरु गरिएको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले बताए ।

नेपाल इन्जिनियरिङ काउन्सिलले राखेको मार्किङ अनुसार यो कलेज दोस्रो दर्जामा छ ।

प्रतिक्रिया दिनुहोस्