एनओजीको राइड सम्पन्न



काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । कम्पनीले करिब ५० जना सहभागी राइडर्सबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । कम्पनीले सहभागीलाई प्रमाणपत्र र आकर्षक उपहारसमेत दिएको थियो ।

राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्